2005-11-20 - incident - Nawalparasi district २०६२-०८-०५ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-16849 अभिलेखालय सि. नं.: NCA-16849
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5537
- अ. नं.1
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सनई
- वार्ड नं.:1
- टोलको नाम:मदौतिया
- पीडित विवरण
- पीडितको नाम:रामवृक्ष चमार
- जन्म मिति:
- साल:1997
- महिना:00
- गते:00
- उमेर:65
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सनई
- वार्ड नं.:1
- टोल:सनई
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:हरिजन
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजहाना चमार
- आमाको नाम:सारती चमार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिता चमार
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सनई
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल नवलपरासी
- मिति:2062-08-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रामनगर नपा स्थित भारही खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सनई गाविस-१ निवासी ६५ वर्षीय रामवृक्ष चमारको ०६२ मंसिर ५ गते घर बाहिर निस्केको समयमा हतियारधारी अज्ञात समूहले अपहरण गरी कुटपिट पछि हत्या गरेका थिए।