2005-11-20 - incident - Khotang district २०६२-०८-०५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-16847 अभिलेखालय सि. नं.: NCA-16847

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4288
  • अ. नं.74
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:4
  • टोलको नाम:दिखुवा दोभान
  • पीडित विवरण
  • पीडितको नाम:ललितबहादुर भुजेल (उपेश)
  • जन्म मिति:
  • साल:2045
  • महिना:10
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:बाहुनीडाँडा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी खोटाङ कम्पनी सदस्य
  • बाबुको नामनरबहादुर भुजेल
  • आमाको नाम:कुन्तामाया भुजेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-05
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै सेनाले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाहुनीडाँडा गाविस-३ का माओवादी खोटाङ कम्पनी सदस्य १७ वर्षीय ललितबहादुर भुजेलको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी केसरबहादुर केसी, जिविस सभापति रत्न राईलगायतका टोलिले सिम्पानीमा नागरिकता वितरण गरी फर्कने क्रममा ०६२ मंसिर ५ गते सिम्पानीबाट पिछा गर्दै आएका माओवादी कार्यकर्ताले एम्खा गाविसबाट दिखुवा दोभानमा आईपुगेको सो समूहमाथि आक्रमण गर्दा त्यसको प्रतिकारमा सुरक्षकर्मीको गोली लागी मृत्यु भएको थियो। मृतकको माओवादीले नै शव सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री