2005-11-18 - incident - Kavre district २०६२-०८-०३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16844 अभिलेखालय सि. नं.: NCA-16844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6275
  • अ. नं.7
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • टोलको नाम:घर्तीछाप इलाका
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्रबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:07
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:9
  • टोल:नक्कले
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:9
  • टोल:नक्कले
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री रुद्र ध्वज गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरेशमबहादुर तामाङ
  • आमाको नाम:पूर्णमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कनपा ७ वुका खोला सिन्धुली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलघारी गाविस- ९ निवासी सैनिक १९ वर्षीय ज्ञानेन्द्रबहादुर तामाङको ०६२ मंसिर ३ गते काभ्रे जिल्लाको फलामेटार गाविस- ६ सोलाभञ्जयाङमा माओवादी संग भएको भिडन्तमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री