2005-11-17 - incident - Baglung district २०६२-०८-०२ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-16840 अभिलेखालय सि. नं.: NCA-16840
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3002
- अ. नं.114
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:जैदी
- वार्ड नं.:9
- टोलको नाम:हर्देवा
- पीडित विवरण
- पीडितको नाम:देवनारायण पौडेल
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:03
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:विनामारे
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामपर्वत बहुमुखी क्याम्पस
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभत्तिविलास शर्मा
- आमाको नाम:जमुनादेवी शर्मा पौडेल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:जैदी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बागलुङ नपा-१, निरहेघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिनामारे गाविस-२ निवासी २० वर्षीय देवनारायण पौडेललाई ०६२ कात्तिक २४ गते राती नेकपा माओवादीका कार्यकर्ताले घरबाटै अपहरण गरेको थियो। जैदीका गोविन्द जिसीको घरमा राखेर ०६२ मंसिर २ गते राती निकालेर लगेको भन्ने जानकारी पाएको। उनकी भाउजु विष्णु पौडेलको सुत्केरी अवस्थामा भिरबाट लडेर मृत्यु भएको थियो। उनको मृत्युमा सपरिवारको हात छ भन्ने आरोपमा बाबु,आमा र देवनारायणलाई माओवादीले अपहरण गरी लगेकोमा बाबु आमालाई ०६२ कात्तिक २५ गते छाडेको र देवनारायणलाई हत्या गरेको थियो।