2005-11-15 - incident - Kavre district २०६२-०७-२९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16835 अभिलेखालय सि. नं.: NCA-16835

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1268
  • अ. नं.83
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:8
  • टोलको नाम:घर्तीछाप जोगीडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:मोहनबहादुर थापा
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:16
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:16
  • टोल:लामाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:16
  • टोल:लामाचौर
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरुद्रध्ज गण काभ्रेपलाञ्चोक
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजितबहादुर थापा
  • आमाको नाम:पवित्रा थापा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-29
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१६ लामाचौर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-१६ लामाचौर निवासी काभ्रेपलाञ्चोक जिल्लाको रुद्रध्जव गणमा जमदार पदमा कार्यरत ३० बर्षीय मोहनबहादुर थापाको सोही जिल्लाको गोकुले गाविस-८ स्थित घर्तीछाप जोगीडाँडा इलाकामा गस्तीमा जाने क्रममा ०६२ कात्तिक २९ गते नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। मृतकको लास भोलिपल्ट हेलिकप्टरबाट पोखरा ल्याई पीडित परिवारले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री