2005-11-15 - incident - Banke district २०६२-०७-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16834 अभिलेखालय सि. नं.: NCA-16834

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8973
  • अ. नं.345
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:0
  • टोलको नाम:धामपुर
  • पीडित विवरण
  • पीडितको नाम:गणेश विक
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:5
  • टोल:वनघुसरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता वि क
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-29
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके बैजापुर गाविस-५ का ३२ वर्षीय गणेश विकलाई माओवादीको आरोपमा ०६२ कार्तिक २९ गते धामपुर प्रहरी चौकीबाट प्रहरीले घरबाट गिरफ्तार गरी कब्जामा रहेको अवस्थामा यातना दिई गोली हानी हत्या गरे। मृतकको लास सुरक्षाकर्मीले नै लगे। मृतकको परिवारले हालसम्म क्षतिपूर्ति पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री