2005-11-13 - incident - Ramechhap district २०६२-०७-२७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16827 अभिलेखालय सि. नं.: NCA-16827

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६१
  • पीडितको नाम र थर:वीरबहादुर खड्का, रमेश खड्का
  • ठेगाना:रामछेाप जिल्ला बिजुलीकोट-१
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जि.रामेछाप बिजुलीकाटे गाविस वडा नं.- १ बस्ने वीरबहादुर खड्का र रमशे खड्कालाईने.क.पा. (माओवादी) का कार्यकर्ताले २०६२/७/२७ गतेनिजको घरका सामान कब्जामा लिई घरमा तालाबन्दी गरी सपरिवार आन्तरिक बिस्थापित भएको भनी आयोगमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय रामछेापले निजहरूको रु. ४,२०,०००/- को सम्पति क्षति मूल्याङ्कन भई गृह मन्त्रालय पठाएको पाइएकोले मूल्याङ्कन भएको रकम हालसम्म पनि दिइएको रहेनछ भने अविलम्ब उपलब्ध गराइदिन नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने मिति २०६५/२/२९ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३३४६ सरंक्षण ४५५ मिति २०६५/७/५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री