2005-11-08 - incident - Baglung district २०६२-०७-२२ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-16815 अभिलेखालय सि. नं.: NCA-16815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3643
  • अ. नं.94
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • टोलको नाम:बालगुङ सदरमुकाम बजार
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद पाण्डे
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:26
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:माकर
  • वार्ड नं.:2
  • टोल:चिसापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, बागलुङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउमाकान्त पाण्डे
  • आमाको नाम:दरकला पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णकला पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-22
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बागलुङ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माकर गाविस-२ चिसापानी निवासी बागलुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान २६ वर्षीय विष्णुप्रसाद पाण्डेको २०६२ कात्तिक २२ गते गस्तिमा जाने क्रममा माओवादीको एम्वुसमा परी मृत्यु भएको हो। पीडितको जानकारी अनुसार जिप्रकाका तत्कालिन प्रमुख बुद्धिराम गुरुङले जानकारी दिएको पीडितका बाबु उमाकान्त पाण्डेले बाताएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री