2005-11-06 - incident - Myagdi district २०६२-०७-२० - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-16813 अभिलेखालय सि. नं.: NCA-16813

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6087
  • अ. नं.54
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:1
  • टोलको नाम:कमनाथ
  • पीडित विवरण
  • पीडितको नाम:टीका हादुर विक (क्रान्ति)
  • जन्म मिति:
  • साल:2044
  • महिना:06
  • गते:05
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वेगखोला
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वेगखोला
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:महिला
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी आवद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला सदस्य
  • बाबुको नामपहलबहादुर विक
  • आमाको नाम:पेरुकुमारी विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेगखोला गाविस-४ निवासी टिका सेन्चुरी नेकपा माओवादी आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रन्तिकारीको जिल्ला सदस्य थिए। माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता सेन्चुरीको ०६२ कार्तिक २० गते पाखापानी गाविस-१ कमनाथ भने स्थानमा नेपाली सेनाले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो। माओवादीले परिवारलाई दिएको जानकारीमा सेनाले गिरफ्तार गरी केही समयपछि गोली हानी हत्या गरेको भनेको छ। सेनाले घटना भएलगतै आफ्नो गस्ती टोलीलाइ एम्बुस राख्न लाग्दा कारबहीमा मृत्यु भएको भनेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री