2005-11-04 - incident - Mahottari district २०६२-०७-१८ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-16810 अभिलेखालय सि. नं.: NCA-16810
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3142
- अ. नं.31
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:जलेश्वर नपा
- वार्ड नं.:19
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मनोजकुमार साह
- जन्म मिति:
- साल:2039
- महिना:10
- गते:12
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:6
- टोल:सरपल्लो
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:सरपल्लो
- वार्ड नं.:0
- टोल:सरपल्लो
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:आशादेवी साह
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:जलेश्वर नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरपल्लो गाविस-६ निवासी माओवादी कार्यकर्ता २३ वर्षीय मनोजकुमार साह लाई ०६२ कार्त्तिक १८ गते भारतको सितामढी जिल्ला स्थित वेला थानाका प्रहरीले गिरफ्तार गरी महोत्तरी जिल्लाका सयुक्त सुरक्षा समितिका पदाधिकारीलाई बुझाएकोमा सुरक्षा अधिकारीहरु आफुहरुले भारतीय पक्षसंग कसैलाई नबुझेको वताउँछन्। उनको जलेश्वर-११ सतुनदीमा हत्या भएको श्रोतले जनाएको छ।