2005-11-04 - incident - Khotang district २०६२-०७-१८ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-16809 अभिलेखालय सि. नं.: NCA-16809
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4105
- अ. नं.29
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:सिम्पानी
- वार्ड नं.:6
- टोलको नाम:धारापानी
- पीडित विवरण
- पीडितको नाम:निर्मला बस्नेत
- जन्म मिति:
- साल:2025
- महिना:06
- गते:17
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:लिच्की राम्चे
- वार्ड नं.:9
- टोल:खमारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरणबहादुर खडका
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:टंकबहादुर बस्नेत
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सिम्पानी-२
- मिति 2062-07-20
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- मावलि घरमा बसेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:सिम्पानी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिम्लेखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लिच्कीराम्चे गाविस-९ की ३७ वर्षीया निर्मला बस्नेतलाई २०६२ कात्तिक १७ गते सोही गाविसमा एक स्थानियसँग यौन सम्पर्क गर्ने गरेको आरोपमा पीडितकै घरबाट माओवादी कार्यकर्ताले अपहरण गरी सिम्पानी गाविस-६ स्थित पर्शुराम कार्कीको घरमा पुर्याई कुटपिट गरी भोलिपल्ट कात्तिक १८ गते हत्या गरे। पीडितको शवलाई घटनास्थलमै गाडियो।