2005-11-03 - incident - Surkhet district २०६२-०७-१७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-16808 अभिलेखालय सि. नं.: NCA-16808

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4877
  • अ. नं.635
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:विद्यापुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर थापा
  • जन्म मिति:
  • साल:2042
  • महिना:12
  • गते:07
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामछविलाल थापा
  • आमाको नाम:मनकला थापा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हातको बुढी ओला गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ र पन्जाव
  • उपचार मिति 2062-01-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गराइराख्नु पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-17
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:विद्यापुर
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौमुले गाविस-५ निवासी माओवादी सेना २० वर्षीय पदमबहादुर थापालाई गस्तीमा खटिएका सुरक्षाकर्मीले ०६२ कात्तिक १७ गते सुर्खेत जिल्लाको विद्यापुर गाविसमा माओवादीको आरोपमा गोली हानी घाइते बनाए। उनको बाँयाको बुढी ओला गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री