2005-11-03 - incident - Banke district २०६२-०७-१७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-16804 अभिलेखालय सि. नं.: NCA-16804
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10432
- अ. नं.3
- घटना भएको जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:9
- टोलको नाम:झिगौरा
- पीडित विवरण
- पीडितको नाम:जोधीप्रसाद थारु
- जन्म मिति:
- साल:2030
- महिना:08
- गते:08
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:9
- टोल:झिगौरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
- बाबुको नामलालजी थारु
- आमाको नाम:व्यागनी थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्दरीकली थारु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-17
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके टिटिहिरीया
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला टिटिहिरीया गाविस-९ का ३२ वर्षीय जोधीप्रसाद थारुलाई माओवादीको आरोपमा ०६२ कात्तिक १७ गते दिउँसो ३ बजे खेतमा कामगरी घर फर्कदै गरेको अवस्थामा टिटिहिरीया गाविस-९ झिगौरामा सुरक्षाकर्मीले पत्राउ गरी गोली हानी हत्या गरे। केही सादा पोशाक र केही सेनाको पोशाकमा आएका सुरक्षाकर्मीले पत्राउ पश्चात सोधपुछ गर्दा तलाई मार्न आएका हौ भनेपछि जोधीप्रसाद भाग्न खोज्दा सुरक्षाकर्मीले गोली हानेका थिए। मृतकको घाँटी मुख र टाउँको गरी तीन ठाँउमा गोली लागेको थियो। लास सुरक्षाकर्मीले घटनास्थलमै छोडेका थिए।