2005-11-01 - incident - Khotang district २०६२-०७-१५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-16801 अभिलेखालय सि. नं.: NCA-16801

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4123
  • अ. नं.36
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:खारतम्छा
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चर्तुमणी राई
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:खारतम्छा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छाेरा िवदेस गएकाे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:खारतम्छा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खारतम्छा गाविस-९ निवासी ५३ वर्षीय चर्तुमणी राईलाई २०६२ कात्तिक १५ गते भोजपुरबाट खोटाङतर्फ आउने क्रममा चोखाने भन्ने ठाउँमा वेवारीसे अवस्थामा छोडीएको वम भेटी घरमा ल्याई तराजुका लागी ढक वनाउन लाग्दा विस्फोट भइ घरमै मृत्यु भयो। अघिल्लो दिन शाहीसेनाहरू बास बसेको कारण सेनाले छाडेको हुनसक्ने स्थानीयवासिले वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री