2005-11-01 - incident - Kavre district २०६२-०७-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16800 अभिलेखालय सि. नं.: NCA-16800

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4402
  • अ. नं.4
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • टोलको नाम:तानबहादुर कर्माचार्यको घरमा
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मीलाल दैला
  • जन्म मिति:
  • साल:2023
  • महिना:01
  • गते:01
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • टोल:बजार
  • लिङ्ग:पुरुष
  • थर:दैला (पोडे)
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामकृष्णवहादुर दैला
  • आमाको नाम:श्यामप्यारी दैला
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशिला दैला
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-15
  • समय:00:12:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिरमेमोरियल अस्पताल बनेपा
  • मिति:2062-07-15
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नाला घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उग्रचण्डी नाला गाविस ४ का लक्ष्मीलाल पोडेको ०६२ कार्तिक १५ गते बेलुकी साढे नौ बजे नजिकैको घरमा जुवा हेरिरहेको बेला माओवादीहरूले गोली प्रहार गरी हत्या गरे। बनेपाबाट करिव ३ किलोमिटर दूरीमा रहेको तानबहादुर कर्माचार्यको घरमा स्थानीय राजेन्द्र श्रेष्ठले थापेको होटलमा कौडा हेरिरहेको बेला करिब २०/२५ जनाको समूहमा आएका माओवादीले सबैलाई लस्करै सुत्न लगाई उनीहरूसँग भएको नगद ३० हजार र २ वटा मोवाइल पनि लगे। पेस्तोल र सकेट बमसहित आएका माओवादीले कौडा हेर्न जम्मा भएका ३०/३५ जनालाई लस्करै सुताएका थिए। त्यहीबेला अर्को सटरमा कौडा खेलिरहेका भागे पनि घटना घटेको कोठाबाट भाग्न खोज्ने ७ जनालाई माओवादीले कुटेका थिए। सबैजना सुतेको बेला उनीहरूलाई तर्साउदै माओवादीले बत्ती निभाउन भनेर कराँउदा बिजुलीको चिमलाई ताकेर एकजना माओवादीले पेस्तोलबाट अचानक छोडेको गोलीले पोडेको कञ्चटमा लागि ८ इन्च गहिरो प्वाल पर्‍यो। गोली चलेपछि माओवादी र स्थानीयबासीबीच निकैबेर लास तानातान चलेपछि अन्तिममा न बाँच्छ कि एम्बुलेन्स बोलाएर अस्पताल लैजाओ भनी माओवादी शेरातिर लागेको पीडित परिवारले बताए। काठमाडौंमा ट्याक्सी चलाएर बस्ने पोडे केही समयअघि मात्र घर आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री