2005-10-31 - incident - Nuwakot district २०६२-०७-१४ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-16794 अभिलेखालय सि. नं.: NCA-16794

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6453
  • अ. नं.49
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:सामरी
  • वार्ड नं.:0
  • टोलको नाम:टोक्सर
  • पीडित विवरण
  • पीडितको नाम:नक्कले तमाङ
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:11
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सेमजोङ
  • वार्ड नं.:2
  • टोल:सोमजुङ-२
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सेमजोङ
  • वार्ड नं.:2
  • टोल:सोमजुङ-२
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामवाङमेल तमाङ
  • आमाको नाम:उर्जावती तमाङ सेनी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगीता तमाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:सामरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्लाको सेमजु गाविस घर भएका नक्कले तमाङ नेकपा माओवादी पाटीमा संलग्न भई कार्यक्रमको सिलसिलामा हिडेको बेला नुवाकोट व्यारेकबाट खटाईएको सुरक्षाफौजले नुवाकोट जिल्लाको सामरी गाविस भन्ने ठाउँमा ०६२ कात्तिक १४ गते गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री