2005-10-31 - incident - Kailali district २०६२-०७-१४ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-16792 अभिलेखालय सि. नं.: NCA-16792
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1322
- अ. नं.152
- घटना भएको जिल्ला:कैलाली
- गाविस:सुगरखाल
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:पहलसिंह सुनार
- जन्म मिति:
- साल:2028
- महिना:06
- गते:16
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:विजौरा
- वार्ड नं.:8
- टोल:गढ्गाऊ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजंग बिर सुनार
- आमाको नाम:जयकला सुनार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-14
- समय:00:00:06 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:विजौरा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बिजौरा सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजौरा ८ गड्गाउँ सुर्खेतका सुन व्यापारी २४ बर्षीय पहलसिंह सुनारलाई फरक मत राखेको आरोपमा माओवादीले २०६२ कार्तिक १४ गते कैलाली जिल्लाको सुंगरखाल गाविसबाट नियन्त्रणमा लिइ धारिलो हतियार प्रहार गरी हत्या गरे।