2005-10-29 - incident - Gulmi district २०६२-०७-१२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-16786 अभिलेखालय सि. नं.: NCA-16786

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२८
  • पीडितको नाम र थर:पद्मा सुवेदी
  • ठेगाना:गुल्मी जिल्ला विसुखर्क गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:गुल्मी जिल्ला विसुखर्क गाविसवडा नं.- ६ स्थित कामेलप्रसाद सुवेदीको घरमा मिति २०६२/७/१२ गते ने. क.पा. (माओवादी) ले बवेारिसे अवस्थामा छाडे के ो बन्दकु पडक् न गई ऐ. गाविस वडा नं.- ८ बस्ने पद्मा सुवेदीलाई पछाडिबाट गोली लागि आन्द्राभँुडी तथा मासुसमेत निस्की मृत्यु भएको घटनासम्बन्धमा आयोगको स्वविवकेमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:ने.क.पा. (माओवादी)
  • आयोगको निर्णय:ने.क.पा. (माओवादी) पार्टीलाई यस किसमिका ज्यादतीका घटना नदाहे ोर्‍याउन तथा दोहोरनि नदनि आह्वान गनेर्, साथै दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकको परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. पोखरा ४५ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयको च. नं. २९ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बाधेार्थ पत्र, च. नं. १६६ मिति २०६३/११/२८ गते गृह मन्त्रालयबाट मिति २०६३/११/३ को निर्णयानुसार निजपद्मा सुवेदीलाई रु. १,५०,०००/- क्षतिपूर्ति प्रदान गरिएको भन्ने जानकारी प्राप्त, प्र.म.म.प.को कार्यालयको च. नं. ४२ मिति २०६४/४५१२४ मा निज पद्मा सुवेदीलाई रु. १,५०,०००/- क्षतिपूर्ति प्रदान गरिएको भन्ने जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री