2005-10-28 - incident - Bajura district २०६२-०७-११ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-16781 अभिलेखालय सि. नं.: NCA-16781

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७६
  • पीडितको नाम र थर:रामबहादुर रावल
  • ठेगाना:बाजुरा जिल्ला मार्तडी गाविस नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४४८, बाजुरा जिल्ला मातर्डी गाविस वडा नं.- ५ बस्ने रामबहादुर रावल (पत्रकार) लाई यातना दिइएको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीले पेश गरेको प्रतिवेदनअनुसार निजलाई २०६२/७/११ गते साँझ करिब ६ बजे देउ डा कायर्त्र ्कमको समाचार सकं लन गरी आफ्नो घरतर्फ फकर्दं ै गरेको समयमा जिल्ला प्रशासन कार्यालय, बाजुरा अगाडि नेपाली सेना, ज्वाला दल गुल्मका सैनिकहरू जयबहादुर भाटसमेत ३ जनाले शरीरका विभिन्न अङ्गहरूमा लात्ती, मुक्काले निघार्त कुटपिट तथा दुर्व्यवहार गरेको बुझियो
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:राज्यको निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनद्वारा प्रत्याभूत अधिकारको उल्लङ्घन गरिएकोले पीडितलाई पर्न गएको असरलाई दृष्टिगत गरी पीडित रामबहादुर रावललाई क्षतिपूतिर्बापत रु. ५०,०००/- प्रदान गर्न, घटनामा संलग्न नेपाली सेना, ज्वालादल गुल्मका सैनिक जयबहादुर भाटसमेतलाई कानुनी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२९३ संरक्षण ४४८ मिति २०६६/११/२५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४३८ मिति २०६६/१२/३१ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त, शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री