2005-10-18 - incident - Taplejung district २०६२-०७-०१ - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-16762 अभिलेखालय सि. नं.: NCA-16762
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:विष्णु कुमार मेन्याबवो
- ठेगाना:ताप्लेजुङ जिल्ला धचेम्वु वडा नं ६ खाल्टे
- उजुरीको सङ्क्षिप्त व्यहोरा:ताप्लेजुङ जिल्ला धेचम्वु वडा नं ६ खाल्टे निवाासी विष्णुकुमार मेन्याङवालेाई मिति २०६२ साल कातिर्क १ गते सुरक्षाकर्मीदेिख आफ्नो सुरक्षाको निम्ति भाग्दै गर्दा सुरक्षाकमीर्हरुले गोली हानी हत्या गरके ोले सो घटनामा संलग्न दोषीलाई आवश्यक कारवाही र पिडित परिवारलई आवश्यक क्षतिपूर्ति दिलाउनका लागि आवश्यक पहल गरि पाउँ भनी उजुरी
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:निजका हकवालालाई रु३ लाख क्षतिपूर्ति, बाल बच्चालाई निशुल्क शिक्षाको व्यवस्था, दोषी पहिचान गरी कानुन बमोजिम कारवाही गर्न मिति २०६७।२।३ मा आयोगबाट निर्णय भएको
- आयोगबाट गरिएको सिफारिसको विवरण:-