2005-10-18 - incident - Taplejung district २०६२-०७-०१ - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-16761 अभिलेखालय सि. नं.: NCA-16761
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4559
- अ. नं.30
- घटना भएको जिल्ला:ताप्लेजुङ
- गाविस:थेचम्बु
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विष्णु मेन्याङवो
- जन्म मिति:
- साल:2020
- महिना:06
- गते:21
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:थेचम्बु
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मेन्याङवो
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट शिक्षक संगठन जिल्ला सदस्य
- बाबुको नामगजेन्द्रमान मेन्याङवो
- आमाको नाम:सन्चरानी मेन्याङवो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीता मेन्याङवो
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ताप्लेजुङ
- गाविस:थेचम्बु
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थेचम्बु गाविस ६ का माओवादी निकट शिक्षक संगठनका जिल्ला सदस्य ४२ वर्षीय विष्णु मेन्याङवोलाई ०६२ कार्तिक १ गते घरमा बसिरहेको बेलामा सुरक्षाफौजले घेरा हाली नियन्त्रणमा लिई गोली हानी हत्या गरे।