2005-10-16 - incident - Rupandehi district २०६२-०६-३० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16760 अभिलेखालय सि. नं.: NCA-16760

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3348
  • अ. नं.59
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:1
  • टोलको नाम:कुरहवा
  • पीडित विवरण
  • पीडितको नाम:ब्रहमानन्द बरुण (धोवी)
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • टोल:रायपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धोवी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामधन्नी धोवि
  • आमाको नाम:मोहरमानी धोवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलावती बरुण
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-30
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कुरहवाघाट रायपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रायपुर गाविस-८ निवासी ३३ वर्षीय ब्रमानन्द बरुणलाई माओवादीलाई सघाएको आरोपमा २०६२ असोज ३० गते माओवादी प्रतिकार समितिले घर नजिकै सेमरारायपुर चोकमा चिया खाइरहेको बेला अपहरण गरी केही पर लगेर हत्या गरेका थिए। प्रहरीको रिर्पोटमा बरुणलाई माओवादीले नै हत्या गरेका उल्लेख छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री