2005-10-15 - incident - Morang district २०६२-०६-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16751 अभिलेखालय सि. नं.: NCA-16751

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7366
  • अ. नं.37
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • टोलको नाम:लिम्बु चौक
  • पीडित विवरण
  • पीडितको नाम:विदुर भट्टराई
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:29
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:माओवादी सेक्सन भाइस कमाणडर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी सेक्सन भाइस कमान्डर
  • बाबुको नामचन्द्र भट्टराई
  • आमाको नाम:माया भट्टराई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-29
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2062-06-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथरी गाविस-७ निवासी माओवादी सेक्सन भाइस कमान्डर २७ वर्षीय विदुर भट्टराई सुनसरी, इटहरीनपा पूर्वी पृतना मुख्यालयबाट गस्तिमा खटिएको सादा पोशकको टोलीले बेलवारी गाविस-६ लिम्बु चोकस्थित माओवादीका दुर्गा राईको घर अगाडि दुर्गाकै मोवाइलबाट फोन गरेर बोलाइ नजिकैको धानखेतमा २०६२ असोज २९ गते गोली हानी हत्या गरे। लासको विपि कोइराला अस्पताल धरानमा पोष्टमार्टम गरी भोलीपल्ट असोज ३० गते आफन्फितलाई फिर्ता गरे। आफन्तले लास बुझेर लोहन्द्र खोलामा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री