2005-10-15 - incident - Morang district २०६२-०६-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16750 अभिलेखालय सि. नं.: NCA-16750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7408
  • अ. नं.54
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • टोलको नाम:कुशलचौक
  • पीडित विवरण
  • पीडितको नाम:पूर्ण बहादुर श्रेष्ठ (सञ्जय)
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:31
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामभक्तबहादुर श्रेष्ठ
  • आमाको नाम:पार्वती श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-29
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इन्द्रपुर गावीस- ६ निवासी माओवादी जिल्ला कमिटी सदस्य ३४ वर्षीय पूर्णबहादुर श्रेष्ठलाई २०६२ असोज २९ गते सुरक्षाफौजको गस्ती टोलीले सोही गाविसको कुसल चोकबाट अर्का मओवादी कार्यकर्ता दुर्गा राईको मोबाइलबाट फोन गरी बोलाएर नियन्त्रणमा लिई कुटपिट गरी गोली हानी हत्या गरे। लास सुरक्षाकर्मी आफैले लगेकोमा धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी भोलि पल्ट आफन्तलाई बुझाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री