2005-10-15 - incident - Morang district २०६२-०६-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16754 अभिलेखालय सि. नं.: NCA-16754

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7429
  • अ. नं.65
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाराज राई
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:20
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामपदम लाल राई
  • आमाको नाम:मसी राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-29
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलवारी गावीस-६ निवासी माओवादी एरिया कमिटी सदस्य २८ वर्षीय दुर्गाराज राईलाई २०६२ असोज २९ गते बिहान ७ बजे घरको आँगनमा नुहाउन कपडा खोल्दै गर्दा दुई जना सादा पोसाकमा आएका सेनाले \'कमरेड भन्दै हात मिलाउन खोज्दा पीडीत भागे। सेनाले लखेटेर गोली प्रहार गर्दा उनको सडकमै मृत्यु भयो। उनलाई लतारदै घरनजिक लिम्बू चौकमा ल्याएर राखे। सेनाले उनको डायरी र मोबाइल खोसेर उनका साथीहरू पूर्ण श्रेष्ठ र विदुर भट्टराईलाई फोन गरी बोलाएर नियन्त्रणमा लिइ कुटपिट गरेर गोली हानी हत्या गरे। पीडितहरु सवैको लास गाडीमा हाली सेना आफैले लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री