2005-10-11 - incident - Kanchanpur district २०६२-०६-२५ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-16743 अभिलेखालय सि. नं.: NCA-16743

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1473
  • अ. नं.65
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:महेन्द्रनगर नपा
  • पीडित विवरण
  • पीडितको नाम:ठाकुरराम थारु
  • जन्म मिति:
  • साल:2034
  • महिना:10
  • गते:24
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:1
  • टोल:लालपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाममहेन्द्रनगर ब्यारेक
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल थारु
  • आमाको नाम:जुगरी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चमेली थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल कञ्चनपुर
  • मिति:2062-06-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदीको कुशुम्वा घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-१ लालपुरका २८ वर्षीय ठाकुरराम थारुको २०६२ असोज २५ गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शाही नेपाली सेनाको व्यारेकमा ड्यूटीमा कार्यरत रहेको अवस्थामा राती माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनको पोष्टमार्टम गरी सदगतको लागि परिवारलाई बुझाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री