2005-10-07 - incident - Doti district २०६२-०६-२१ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-16737 अभिलेखालय सि. नं.: NCA-16737

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4466
  • अ. नं.11
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वासुदेवी
  • वार्ड नं.:7
  • टोलको नाम:देउरडी
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञराज बिनाडी
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:30
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:गगुडा
  • वार्ड नं.:8
  • टोल:ल्हासा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिनाडी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामरघुनाथ उमावि कैलाली बौनिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवराज बिनाडी
  • आमाको नाम:मन्धरा बिनाडी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प‍शासन कार्यालय डोटी
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कैलाली जोशीपुर गाविस ६ शान्तिनगर
  • मिति 2062-08-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वासुदेवी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगुडा गाविस-८ का २४ वर्षीय यज्ञराज विनाडीलाई ०६२ असोज २१ गते राकी गरेको आरोपमा तिखातर गाविस-१ को चौणेथला भन्ने स्थानबाट माओवादी कार्यकर्ताले तपाईसँग काम छ भनी अपहरण गरी वासुदेवी गाविसको देउरडीमा ७ दिनपछि हत्या गरे। माओवादी कार्यकर्ताले हत्या पछि सदगद् गर्न नदिएपछि परिवारका सदस्यले ६ महिनापछि हरिद्धारमा काजक्रिया गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री