2005-10-06 - incident - Kailali district २०६२-०६-२० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16731 अभिलेखालय सि. नं.: NCA-16731

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३२
  • पीडितको नाम र थर:निराजन चौधरी, वर्ष १२ को परशुराम चौधरी, वर्ष ९ को सविना चौधरीको मृत्यु भएको र ८ महिनाको बालक किरण चौधरी र रामकुमार चौधरी घाइते भएको
  • ठेगाना:कैलाली जिल्ला बसौटी गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला बसाटैीगाविस वडा नं.- ९काकृषक क्षेत्र बहादुर चौधरीको गाई गोठमा रहेको धान काटन् े मिल रहको स्थानबाट मिति २०६३/६/२० गते अचानक बिष्फोटक पदार्थ बिष्फोटन हुँदा सो स्थानमा खेलिरहेका ऐ. ऐ. बस्ने वर्ष २ को निराजन चौधरी,वर्ष१२ कोपरशुराम चौधरी, वर्ष ९ को सविना चौधरीको मृत्यु भएकोरऐ. जिल्ला हसुिलयागाविस वडा नं.- १ घर भई सो स्थानमा आमाको साथ आएका ८ महिनाको बालक किरण चौधरी र ऐ. जिल्ला बसौटी गाविस वडा नं.- ९ बस्ने रामकुमारचौधरीघाइते भएको घटनाको उजुरीसम्बन्धमाअनुसन्धान हुँदा द्वन्द्व‍कालमा छोडिएका बिष्फोटक पदार्थबिष्फोटन हुन गई निजहरूको मृत्यु भएको र घाइतेसमेत हुन पुगेको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:मृतकहरूको कानुनबमोजिमको हकवालालाई जनही रु. १,००,०००/- का दरले र घाइते रामकुमार चौधरी र बालककिरणचौधरीलाई उपचार खर्चका लागि जनही रु. २५,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/२६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री