2005-09-26 - incident - Dhading district २०६२-०६-१० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-16707 अभिलेखालय सि. नं.: NCA-16707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11275
  • अ. नं.19
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सुकभञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर विक
  • जन्म मिति:
  • साल:2016
  • महिना:06
  • गते:09
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • टोल:सुकभञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामसन्तबहादुर विक
  • आमाको नाम:सुन्तली विक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राममाया विक
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मर भन्दा मुनी कुनैपनी अंग नचल्ने अवस्था
  • उपचार गराएको अस्पतालको नाम
  • रकम अभावमा उपचार गर्न नसकेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-10
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूलखर्क गाविस-६ का रामबहादुर विकलाई ०६२ असोज १० गते गोरखाको आरुघाटबाट आएको सेनाको टोलीले घरबाट गिफ्तार गरी कुटपिट गरेका थिए। माओवादीलाई खाना खुवाएको आरोपमा बन्द्कको कुन्दाले कुटपिट गर्दा उनको कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा पुगेको। पीडितले रकम अभावका कारण उपचार गर्न नसकेको। उनको अगाडीको दुईओटा दात पनि काम नलाग्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री