2005-09-23 - incident - Kanchanpur district २०६२-०६-०७ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-16696 अभिलेखालय सि. नं.: NCA-16696
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2885
- अ. नं.101
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:दोधारा
- वार्ड नं.:9
- टोलको नाम:दोधारा
- पीडित विवरण
- पीडितको नाम:धर्मानन्द पन्त (बसन्त राज)
- जन्म मिति:
- साल:2045
- महिना:07
- गते:29
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:कुवाकोट
- वार्ड नं.:5
- टोल:सालकाटै
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:कुवाकोट
- वार्ड नं.:5
- टोल:सालकाटै
- लिङ्ग:पुरुष
- थर:ब्राहन
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामलक्ष्मीदत्त पन्त
- आमाको नाम:भुरी पन्त
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-06-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:दोधारा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महाकाली नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुवाकोट गाविस-५ सालकौटका १७ वर्षीय माओवादी कार्यकर्ता धर्मान्द पन्त (बसन्त राज) को २०६२ असोज ७ गते कञ्चनपुर जिल्लाको दोधार गाविस ९ मा सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा मृत्यु भयो।