2005-09-19 - incident - Chitwan district २०६२-०६-०३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16693 अभिलेखालय सि. नं.: NCA-16693

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5047
  • अ. नं.10
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:भरतपुर क्याप
  • पीडित विवरण
  • पीडितको नाम:तिलबहादुर कुमाल
  • जन्म मिति:
  • साल:2024
  • महिना:12
  • गते:11
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • टोल:बसेनी
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना भरतपुर ब्यारेक
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडिलबहादुर कुमाल
  • आमाको नाम:भयाकुमारी कुमाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भन कुमारी कुमाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा चुंडेको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र सैनिक अस्पताल
  • उपचार मिति 2062-06-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दाहिने खुट्टा भाचिएकोले काम गरेर खान सक्ने अवस्था नभएको र समय समयमा चेक गरी औषधी खानुपर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-03
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेणिमणिपुर गाविस-३ निवासी भरतपुर व्यारेकमा नेपाली सेनाको हवल्दार पदमा कार्यरत तिलबहादुर कुमालको ०६२ असोज ३ गते डि्युटीमा खटेको अवस्थामा आन्तरिक विस्फोटबाट दाहिने खुट्टा र घुँडादेखी माथि चुडेको र दाहिने हात समेत काम गर्न नमिल्ने अवस्थामा रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री