2005-09-15 - incident - Ramechhap district २०६२-०५-३० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16682 अभिलेखालय सि. नं.: NCA-16682

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७४
  • पीडितको नाम र थर:कर्मराज तामाङ
  • ठेगाना:रामेछाप ओख्रेती गाविस-२
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप, ओख्रेती गाविस वडा नं.- २ बस्ने कर्मराज तामाङलाई २०६२/५/३० मा ५०/६० जनाने.क.पा.(माओवादी) का कार्यकर्ता आई रु. ९,३५,८५०/- बराबरको सम्पत्ति लुटी कब्जा गरी लगकेाले डरत्रासको कारण परिवारसमेत बिस्थापित भएकाले तत्काल राहतर स्वतन्त्रतापूर्वक जीवनयापनको लागि आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय मन्थलीरामेछापको मूल्याङ्कनअनुसार रु. ७,९०,३५०/- क्षति भएको देखिँदा उक्त रकम हालसम्म पनि उपलब्ध गराएकोनदेखिँदा सो रकम उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने र पुन:स्थापित गराउन सहयोग गरी बिस्तृत शान्ति सम्झौताको पूर्ण पालना गर्न/गराउनने.क.पा.(माओवादी) लाई पत्राचार गर्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३२१९ संरक्षण ५४५ मिति ०६५/७/१८ मा प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने भन्ने तथाच. नं. ३२९१ सरंक्षण ५४४ मिति २०६५/७/१८ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:च.नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.कोकायार्लयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बाधेार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री