2005-09-05 - incident - Dailekh district २०६२-०५-२० - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-16668 अभिलेखालय सि. नं.: NCA-16668

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11181
  • अ. नं.0
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:3
  • टोलको नाम:कालीमाटी
  • पीडित विवरण
  • पीडितको नाम:उदय रेग्मी (उत्तम हमाल भनिने)
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:3
  • टोल:पिउसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, नगर ईन्चार्ज
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रत्ना रेग्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख नारायण नगरपालिका-३ निवासी नेकपा माओवादीका नगर ईन्चार्ज उत्तम हमाल भनिने ३२ वर्षीय उदय रेग्मीलाई २०६० भदौ २० गते सोही ठाउँमा घरमा बसिरहेको अवस्थामा अज्ञात समूहले नियन्त्रणमा लिई हत्या गरे। घटनाको जिम्मेवारी शाही नेपाली सेनाले लियो। उक्त घटनामा सेनाले प्रतिकार समूह प्रयोग गरेको आरोप माओवादीले लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री