2005-09-02 - incident - Sarlahi district २०६२-०५-१७ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-16666 अभिलेखालय सि. नं.: NCA-16666
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6803
- अ. नं.7
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:4
- टोलको नाम:वरहथवा बजार
- पीडित विवरण
- पीडितको नाम:सूर्यदेव राय
- जन्म मिति:
- साल:2036
- महिना:07
- गते:14
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:9
- टोल:गंगापुर
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:9
- टोल:गंगापुर
- लिङ्ग:पुरुष
- थर:राय
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, एरिया सदस्य
- बाबुको नामनन्दकिशोर राय
- आमाको नाम:कालोदेवी राय
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चंचलदेवी राय
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-17
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2062-05-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी, सलेमपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस- ९ का माओवादी कार्यकर्ता २६ वर्षीय सूर्यदेव रायलाई ०६२ भदौ १७ गते राती मूर्तिया गाविस-३ सोतीपुल नजिकैबाट सुरक्षाकर्मीले गिरफ्तार गरी आधा घण्टा जति हिँडाएर सुरक्षाकर्मीले कुटपिट गर्दै इलाका प्रहरी कार्यालय वरहथवा गाविस-४ स्थित सडक आगाडि गोली हानी हत्या गरे।