2005-09-01 - incident - Jhapa district २०६२-०५-१६ - घटना - झापा जिल्ला

Archive ref no: NCA-16659 अभिलेखालय सि. नं.: NCA-16659

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1176
  • अ. नं.48
  • घटना भएको जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:5
  • टोलको नाम:धिमिधर्म
  • पीडित विवरण
  • पीडितको नाम:यमुना देवी खतिवडा
  • जन्म मिति:
  • साल:2001
  • महिना:08
  • गते:08
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:5
  • टोल:धिम धिर्म
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खतिवडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुरूप्रसाद खतिवडा
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-16
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:गौरादह
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल मोरङ
  • मिति:2062-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौरादह गाविस-५ निवासी यमुनादेवी खतिवडाको २०६२ भदौ १६ गते आफ्नो घर अगाडि रहेको काठको फलैचामा दिउँसो सितलमा बसिरहेको समयमा माओवादीले राखेको प्रेसरकुकर वम विस्फोटन हुँदा घटनास्थलमै मृत्यु भएको थियो। उक्त फलैचामा सेना तथा प्रहरीहरु दैनिक दिउँसो सित्तलमा बस्ने भएकोले माओवादीले उक्त वम विस्फोटन गराएका थिए। प्रहरीहरु उक्त स्थान पार गरिसकेपछि भएको थियो। पीडितको पति गुरुप्रसाद र स्थानिय शिक्षिका कमला कार्की घटनामा परि घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री