2005-09-01 - incident - Jajarkot district २०६२-०५-१६ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-16658 अभिलेखालय सि. नं.: NCA-16658
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4933
- अ. नं.662
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:सुवानाउली
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कल्पना थापा
- जन्म मिति:
- साल:2042
- महिना:12
- गते:21
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:सिङ्गासैन
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामछैठौ डिभिजन सुर्खेत
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामगोरे थापा
- आमाको नाम:धनमाया थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पूर्णबहादुर थापा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- सारतु काठमाण्डौ
- उपचार मिति 2062-12-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- छर्रा झिक्न मिल्दैन उपचार गरिरहनु पर्छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-16
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:सुवानाउली
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिंहासैन गाविस-६ निवासी माओवादी सेना २० वर्षीया कल्पाना थापा सुरक्षाकर्मी र माओवादी सेना वीच ०६२ भदौ १६ गते जाजरकोट जिल्लाको सुवानाउलीमा भएको भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भइन्। उनको दाँया हात नचल्ने अवस्थामा छ।