2005-08-30 - incident - Kapilvastu district २०६२-०५-१४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16653 अभिलेखालय सि. नं.: NCA-16653
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.101
- अ. नं.16
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:अभिराव
- वार्ड नं.:9
- टोलको नाम:देउपुर
- पीडित विवरण
- पीडितको नाम:सूर्यकुमार लामिछाने
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:तीलहार
- वार्ड नं.:7
- टोल:रात्माटा
- अस्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:तीलहार
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्यामबहादु्र लामिछाने
- आमाको नाम:डिलकुमारी लामिछाने
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उषा लामिछाने
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय,पर्वत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:अभिराव
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:तौलिहवा अस्पताल, कपिलवस्तु
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- तौलिहवा, वाणागगा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलाहार गाविस-८ निवासी यूनिफाइड कमाण्ड तौलिहवामा कार्यरत प्रहरी जवान सूर्यकुमार लामिछानेलाई ०६२ भदौ १४ गते सादा पोशाकमा हिडिरहेको अवस्थामा एमाओवादीका कार्यकर्ताले अभिराम गाविस-९ देउपुरमा आक्रमण गरी गोली प्रहार गरी हत्या गरेको थियो।