2005-08-29 - incident - Rupandehi district २०६२-०५-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16649 अभिलेखालय सि. नं.: NCA-16649

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11309
  • अ. नं.142
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • टोलको नाम:मिलनचोक ज्ञवाली पथ
  • पीडित विवरण
  • पीडितको नाम:मोविनमोहम्मद मुसलमान (कविन)
  • जन्म मिति:
  • साल:2012
  • महिना:08
  • गते:20
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअजिमूल्लाह मुसलमान
  • आमाको नाम:तैबुला निशा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तसलीमुन निशा
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-05-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला बुटवल नपा- ११ मिलनचोक निवासी घरमै व्यापार गर्दै आएका ५० वर्षीय मोविनमोहम्द मुसलमानलाई ०६२ भदौ १३ गते बेलुका हतियार सहित नकाव लगाएर आएका माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा पसलमै गोली हानी हत्या गरेका थिए। हत्याको जिम्मा तत्कालै माओवादीले लिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री