2005-08-29 - incident - Rukum district २०६२-०५-१३ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-16648 अभिलेखालय सि. नं.: NCA-16648

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.236
  • अ. नं.84
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:बिजयश्वरी
  • वार्ड नं.:3
  • टोलको नाम:लामिछाने गाउँ नजिक
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द थापा मगर
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:14
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वासुदेवपुर
  • वार्ड नं.:5
  • टोल:शान्तिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वासुदेवपुर
  • वार्ड नं.:5
  • टोल:शान्तिनगर
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसयुक्त्त वेश क्याम्प चौरजहारी, रुकुम
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुवाने थापामगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला थापा मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-13
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:बिजयश्वरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दैलेख
  • मिति:2062-05-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बसुदेवपुर गाविस-५ घर भई सुरक्षा वेस क्याम्प चौरजहारी रुकुममा कार्यरत २३ वर्षीय प्रहरी जवान गोविन्द थापा मगर रुकुम विजेश्वरी गाविस-३ लामिछाने गाँउ नजिक जंगलमा २०६२ भदौ १३ गते विहान ६ बजे खानेपानीको पाइप मिलाउन गएको समयमा माओवादीले थापेको बम विस्फोटमा परि मृत्यु भयो। मृतकका आफन्त दैलेख जिल्ला चौराठा गाविस- ८ बाट ०६३ चैत २८ गते बसाइसराइ गरी बाँके बासुदेवपुर गाविसमा आएका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री