2005-08-28 - incident - Kapilvastu district २०६२-०५-१२ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16643 अभिलेखालय सि. नं.: NCA-16643
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.10823
- अ. नं.417
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:0
- टोलको नाम:सरइनका
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर मल्ल
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:05
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:9
- टोल:नयाँगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुर्णबहादुर मल्ल
- आमाको नाम:तुलसादेवी मल्ल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला लालमटिया गतविस ९ निवासी १८ वर्षीय इन्द्रबहादुर मल्लको २०६२ भदौ १२ गते कपिलबस्तुको शिवपुरको सुराइन महेन्द्र राजमार्ग खण्डमा एमाओवादीले धापेको विद्युतीय धरापमा परी मृत्यु भयो। पीडित सर्वसाधारण थिए।