2005-08-27 - incident - Sarlahi district २०६२-०५-११ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-16641 अभिलेखालय सि. नं.: NCA-16641

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6989
  • अ. नं.61
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:1
  • टोलको नाम:वेताली, सेतीभिर
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर प्रधान
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:कर्मैया
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, DCM र प्रचार विभाग प्रमुख
  • बाबुको नामरणबहादुर प्रधान
  • आमाको नाम:हुकुमेश्वरी प्रधान
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसादेवी प्रसाई (प्रधान)
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मातृका यादव र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-11
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2062-05-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्मैया गाविस-१ का माओवादी कार्यकर्ता ३४ वर्षीय लोकबहादुर प्रधान लाई ०६२ भदौ ११ गते विहान हरिऔन गाविस-१ स्थित सेती भिरमा गोली हानी हत्या गरे। माओवादी र सुरक्षाकर्मीको जम्काभेट भएपछि दोहोरो भिडन्तमा सुरक्षाकर्मीले पीडितलाई लखेटी लखेटी नजिकैबाट धान खेतमा पुर्‍याई गोली प्रहार गरी हत्या गरेका थिए। पीडित माओवादीका जिल्ला कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री