2005-08-27 - incident - Kapilvastu district २०६२-०५-११ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16638 अभिलेखालय सि. नं.: NCA-16638

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9016
  • अ. नं.19
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:9
  • टोलको नाम:वनकसवा
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर बोगटी
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:03
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:श्रीपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोगटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतबहादुर बोगटी
  • आमाको नाम:गोमा बोगटी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमा बोगटी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाया हात काम नगर्ने
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौ , सेती अञ्चल अस्पताल
  • उपचार मिति 2062-05-09
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हथौसा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीपुर गाविस-६ निवासी ३१ वर्षीय कर्णबहादुर बोगटीको २०६२ भदौ ११ गते माओवादीले गरेको नेपाल बन्दको बेला काठमाण्डौबाट बसमा घरतिर फर्किरहेको अवस्थामा कपिलवस्तुको शिवनगर गाविस-९ वनकसवामा अवरोध गरेर राखिएको ढुङ्गा हटाउन खोज्दा ढुङ्गामा लुकाएर राखेको बम विस्फोटन भई बाया हातमा चोट लाग्यो। हाल उनी बाया हातले कुनै काम गर्न नसक्ने अवस्थामा छन्। सो घटनामा पाँच जनाको मृत्यु भयो भने सातजना गम्भीर घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री