2005-08-27 - incident - Kapilvastu district २०६२-०५-११ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16639 अभिलेखालय सि. नं.: NCA-16639
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8886
- अ. नं.138
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:7
- टोलको नाम:वनकसवा
- पीडित विवरण
- पीडितको नाम:करनसिंह ऐर
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:15
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:अजयमेरु
- वार्ड नं.:4
- टोल:मिथिघर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ऐर
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभवानीसिंह ऐर
- आमाको नाम:मोतीदेवी ऐर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कलावतीदेवी ऐर
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय डडेल्धुरा
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-11
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बुटवल अस्पताल
- मिति:2062-05-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आजयमेरु गाविस ४ मिथिघरका २६ वर्षीय करनसिंह ऐरको काठमाडौंबाट महेन्द्रनगरका लागि हिडेको यात्रुवाहक बसका कपिलवस्तु जिल्लाको शिवपुर गाविस-७ वनकसवास्थित सडकमा ०६२ भदौ ११ गते माओवादीले थापेको विधुतीय धराप हटाउने क्रममा विस्फोटन हुँदा मृत्यु भएको थियो।