2005-08-27 - incident - Chitwan district २०६२-०५-११ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16634 अभिलेखालय सि. नं.: NCA-16634

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८६
  • पीडितको नाम र थर:घनश्याम कुमाल
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:चितवन जिल्ला मघे ौली गाविस वडा नं.- १ का घनश्याम कुमालको गैरन्यायिक हत्या भएको सम्बन्धमा आयोगको अनुसन्धान टाले ीको प्रतिवेदनअनुसार निज घनश्याम कुमाल अन्य ५ जना व्यक्तिहरूसगँ ै २०६२/५/११ गते चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा तथा बाबियो काट्न गएकामेापुरानोगारेखगण कसराबाट गएका सुरक्षाफौजको गस्ती टोलीले चलाएको गोली लागी निजको घटनास्थलमै मृत्यु भएको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:सुरक्षाफौजले बिना चेतावनी गोली चलाएको र निजले कानुनविपरीतको कार्य गरेकै रहेछ भनेपछि पक्राउ गर्नका लागि अन्य प्रक्रियाहरूअपनाउनपुनर्मेा आवश्यकताभन्दा बढी बल प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानको उल्लङ्घन गरेकोले घटनामा संलग्न दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडितका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/२६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १०२४ संरक्षण ३२६० मिति २०६६/९/२७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री