2005-08-24 - incident - Morang district २०६२-०५-०८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16624 अभिलेखालय सि. नं.: NCA-16624

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७०
  • पीडितको नाम र थर:मनोज भन्ने चन्द्रबहादुर बस्नेत
  • ठेगाना:सिजुवा गाविस शान्तनिगर गाउँ, मोरङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला वरिाटनगर उमनपास्थित धनकुटा लजमा बसरिहेका स्थानीय सिजुवा गाविस शान्तनिगर गाउँ स्थायी घर भई साहेी गाविसमा कार्यरत कर्मचारी वर्ष ३३ का मनाजे भन्ने चन्द्रबहादुर बस्नतेलाई मिति २०६२/५/८ गते सुरक्षाकर्मीलेआफ्नो कब्जामा लिइसकपेछि अत्यधिक शक्तिको प्रयोग गरी हत्या गरेको घटनाको सम्बन्धमा आयोग स्वयम्को सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सो घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुको साथै पीडितका आश्रित परिवारलाई भरपोषणको लागि रु.१,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने मिति २०६२/११/५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३२२ संरक्षण १८३६ मिति २०६२/१२/१० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*च.नं. २५० मिति २०६२/१२/३१ गते आयोगको निर्णय कार्यान्वयनसम्बन्धी सम्बन्धित निकायमापत्राचार गरेको पत्रको बाधेार्थ पत्र प्राप्त, च. नं. १६६ मिति २०६३/११/२८ गते गृह मन्त्रालयबाट मिति २०६३/११/३ को निर्णयानुसार निज चन्दबहादुर बस्नेतलाई रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गरिएको भन्ने जानकारी प्राप्त, च. नं. ४२ मिति २०६४/५/२४ गते प्र.म.म.प. कार्यालयबाट निज चन्दब्रहादुर बस्नेतलाई रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गरिएको भन्ने जानकारी प्राप्त, प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री