2005-08-24 - incident - Morang district २०६२-०५-०८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16623 अभिलेखालय सि. नं.: NCA-16623

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7528
  • अ. नं.117
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:14
  • टोलको नाम:बसस्टेशन
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर बस्नेत (मनोज)
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:11
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:सिजुवा
  • वार्ड नं.:4
  • टोल:शान्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविस कार्यालय
  • पद:बहिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोविन्द बस्नेत
  • आमाको नाम:पूर्ण कुमारी बस्नेत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमादेवी बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2062-05-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गोविन्दपुर ३ बक्राहा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिजुवा गाविस ४ का २८ वर्षीय चन्द्रबहादुर बस्नेतलाई २०६२ भदौ ८ गते राती सवा आठ बजे विराटनगर नपा-१४ बसपार्कको धनकुटा लजबाट सुतेको अवस्थामा विराटनगर उमनपा-११ हाटखोलास्थित कारागार शाखा मोरङको सशस्त्र प्रहरी बलका इस्पेक्टर नरोदिप बस्नेतको नेतृत्वमा गएको गस्ती टोलीले माओवादीको आरोपमा उनलाई नियन्त्रणमा लिई कुटपिट गरी गोली हानी हत्या गरे। पीडितसँग रहेको सीक्री घडी र नगद समेत सुरक्षाकर्मीले लुटेर लगेका थिए। अधिकारकर्मीको दवाव पछी सशस्त्र प्रहरी बल सुनसरी पकलीका एक जना अधिकृतको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन भएको थीयो। सो समितिले प्रतिवेदन सार्वजनिक गरेन। पीडितलाई किरिया खर्च दश हजार र लुटेको सामानको क्षतिपूर्ति भनि एकमुष्ट ४० हजार रुपैया जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री