2005-08-22 - incident - Rupandehi district २०६२-०५-०६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16616 अभिलेखालय सि. नं.: NCA-16616

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3285
  • अ. नं.33
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:3
  • टोलको नाम:मणिग्राम
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु ज्ञवाली
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:13
  • टोल:देविनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ज्ञवाली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी कुसध्वाव कपिलवस्तु
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामथानेश्वर ज्ञवाली
  • आमाको नाम:झोवान्ताकुमारी ज्ञवाली
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा ज्ञवाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-06
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-05-06
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१३ निवासी प्रहरी हवल्दार ४० वर्षीय शम्भु ज्ञवालीको माओवादी कार्यकर्ताले ०६२ भदौ ६ गते रुपन्देहीको आनन्दवन-३ मणिग्राममा थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। मणिग्राम स्थित राममणी क्याम्पसमा चलिरहेको परिक्षाको सुरक्षार्थको जाँदै गर्दा प्रहरीको गाडी माओवादीले थापेको धरापमा प्रहरीको गाडी परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री