2005-08-17 - incident - Dhanusha district २०६२-०५-०१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16599 अभिलेखालय सि. नं.: NCA-16599

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7210
  • अ. नं.39
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बगचौडा
  • वार्ड नं.:3
  • टोलको नाम:बगचौरा बजार
  • पीडित विवरण
  • पीडितको नाम:चन्देश्वर मण्डल
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर निकास
  • वार्ड नं.:0
  • टोल:पुरन्दाहा
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनसरकार प्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामलक्ष्मि मण्डल
  • आमाको नाम:गुरकीदेवी मण्डल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लहीदेवी मण्डल
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनकपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • यद्धविराम पछी घर फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बगचौडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिथिलेश्वरमौवाही गाविस-६ निवासी माओवादी जिल्ला जनसरकार प्रमुख ४६ बर्षीय चन्देश्वर मण्डलको ०६२ भदौ १ गते प्रहरीले बगचौरा गाविस-३ मा गोली हानी हत्या गर्‍यो। औषधी किन्न बगचौरा बजार पुगेको मण्डल प्रहरी सेना र विस्थापितको टोलीलाई देखी भाग्दै गर्दा प्रहरीले पछाडीबाट गोली हानी हत्या गर्‍यो विस्थापित किशोरी यादवको सगामधुकरही गाविसमा रहेको खेत बटैया रोपाउन गएको अवस्यामा संयुक्त टोली सँग फर्केर आउँदा मण्डलको बगचौरा बजारमा जम्का भेट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री