2005-08-14 - incident - Saptari district २०६२-०४-३० - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-16597 अभिलेखालय सि. नं.: NCA-16597

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3967
  • अ. नं.18
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • टोलको नाम:रूपनी बजार
  • पीडित विवरण
  • पीडितको नाम:दिपेन्द्र पोख्रेल
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:सावाकटहरे
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोख्रेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसावाकाली मावि, सावाकटहरे
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेश कुमार पोख्रेल
  • आमाको नाम:भवानी पोख्रेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सावाकटहरे गाविस-९ निवासी सावाकाली मावि सावाकटहरेमा अध्ययनरत २१ वर्षीय दिपेन्द्र पोख्रेल विराटनगरबाट खोटाङ फर्कने क्रममा रूपनीचेकपोष्टमा शाहीसेनाले ०६२ साउन ३१ गते माओवादीको आरोपमा गिरफ्तार गरी सैनिक हिरासतमा राखी यातना दिएर घाइते भएपछि सगरमाथा अञ्चल अस्पतालमा सेनालेनै उपचार गराउने क्रममा ०६२ साउन ३२ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री