2005-08-13 - incident - Banke district २०६२-०४-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16590 अभिलेखालय सि. नं.: NCA-16590

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8659
  • अ. नं.275
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:आशा कुमाल
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:17
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोल:वैरिया खेतान टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामहस्तबहादुर कुमाल
  • आमाको नाम:सावित्री कुमाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व वीरबहादुर कुमाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनापछि सुरक्षाकर्मी घरमा आई माओवादी आउछन की नाई भनि सोध्ने र घरपरिवारका मानिसलाई अभद्र व्यवहार गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-29
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खासकुश्मा गाविस-२ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीया आशा कुमाल (गंगा)लाई ०६२ साउन २९ गते दिउँसो १० बजे गंगापुर गाविस-४ मा रहेको अवस्थामा सोनवर्षा स्थित संयुक्त सुरक्षा वेस क्याम्पका सुरक्षाकर्मीको मिलोमतोमा गंगापुर गाउँका व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरे। लास उनीहरुले घटनास्थल नजिक गाडेका थिए। सो दिन उक्त ठाँउमा तीन जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। हत्या हुनेमा सल्यानकी रन्जिता र दैलेख जिल्लाका नाम थाहा नभएका रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री